आक्रोशित पाठकले जब समाज कल्याण परिषद्का कर्मचारीलाई पुस्तकालय बाहिर निस्किनै दिएनन्
ratopati.com · Thu Aug 06 05:14:41 GMT 2026

काठमाडौँ । काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयमा लागेको ताला अन्ततः ११४ दिनपछि बुधवार खुल्यो । लामो समयको विवाद र आन्दोलनपछि समाज कल्याण परिषद्ले भृकुटीमण्डपस्थित पुस्तकालयको ताला खोलेपछि पाठकहरूमा खुसीको सञ्चार भएको छ ।