‘हली’ युकेमा प्रदर्शन हुने
nagariknews.nagariknetwork.com · Thu Aug 06 04:58:43 GMT 2026

यहीँ साउन २२ गतेबाट नेपालभर प्रदर्शनमा आउन लागेको फिल्म ‘हली’युकेमा सोल्ड आउन भएको छ। निर्माण टिम र त्यहाँको वितरक ‘सपन इन्टरटेनमेन्ट लिमिटेड’ बीच प्रदर्शन अधिकारका लागि सम्झौता भएसँगै सोल्ड आउट भएको हो।
निर्माण पक्षका अनुसार आउँदाे सेप्टेम्बर २० तारिखमा अल्डरशटस्थित प्रिन्सेस हलमा आयोजना हुन लागेको विशेष शोका टिकटहरू बिक्री थालिको हो। बेलायतमा फिल्मको प्रदर्शन तथा व्यवस्थापनको जिम्मा ‘सपन इन्टरटेनमेन्ट लिमिटेड’ ले लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)