अथरले ल्यायो मेगा गिभअवे, एउटा फोटोले जिताउन सक्छ नयाँ स्कुटर
setopati.com · Thu Aug 06 05:12:44 GMT 2026

विद्युतीय दुईपांग्रे सवारीसाधन ब्रान्ड अथर इनर्जी नेपालले 'नाइमा मोबिलिटी एक्स्पो–२०२६' का अवसरमा आगन्तुकलाई लक्षित गर्दै पुनः मेगा उपहार योजना सञ्चालन गर्ने भएको छ।
यस योजनाअन्तर्गत एक जना भाग्यशाली सहभागीले नयाँ एथर स्कुटर जित्न सकिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)