भारी पर्नेछ ‘सोझा’ बीपीपुत्र शशांकको काँधमा देउवा गुटको बोझ र पार्टी विभाजनको अपजस
nepalviews.com · Thu Aug 06 05:10:19 GMT 2026

सभापति गगनकुमार थापाले कुनै चमत्कार गरेर असन्तुष्टपक्षलाई विश्वासमा लिन नसके देशको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको विभाजन अब निश्चित जस्तै छ ।
असन्तुष्टपक्षले बोलाएको साउन २९, ३०, ३१ गतेको राष्ट्रिय भेलाका दिनहरू नजिकिँदै छन् । यो भेलाले कुनै न कुनै महत्त्वपूर्ण निर्णय लिई पार्टी कलहलाई ‘स्टेप फरवर्ड’ गर्ने आयोजकहरूको भनाइ छ । यसबाट संस्थापनपक्षको १५ औं महाधिवेशन कार्ययोजनासमेत प्रभावित हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)