मेडिकल क्षेत्रको बेतिथि हटाउन कडा कदम चाल्दै सरकार
nagariknews.nagariknetwork.com · Wed Oct 07 08:13:17 GMT 2026

सरकारले मेडिकल क्षेत्रको बेतिथिलाई अन्त्य गरी यस क्षेत्रलाई जिम्मेवार र व्यवस्थित बनाउन कडा कदम चाल्ने भएको छ।
मेडिकल कलेजहरूको निरीक्षणका बेला मात्र फ्याकल्टीका रूपमा उपस्थित हुने तथाकथित ‘खडेबाबा’ (घोस्ट फ्याकल्टी) विरुद्ध सरकार निर्मम बन्ने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)