भियाग्रा खाँदा क्यान्सर कम हुन्छ ?
ratopati.com · Thu Aug 06 05:16:49 GMT 2026

काठमाडौँ । क्यान्सर खतरनाक रोग हो । क्यान्सरका धेरै प्रकार छन् । यसका कारण हरेक वर्ष विश्वभर ठुलो सङ्ख्यामा मानिसको ज्यान गइरहेको छ ।
यस रोगको सबैभन्दा खतरनाक पक्ष भनेको यसको प्रारम्भिक लक्षण अदृश्य हुनु हो । यसले शरीरमा जरा गाडेको पनि थाहा हुँदैन । क्यान्सर अन्तिम चरणमा पुगेपछि प्रायः मान्छेको मृत्यु हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)