लुम्बिनी प्रहरीद्वारा ४३ लाख मूल्य बढीका सामान बरामद
kathmandupati.com · Mon Jun 08 09:50:17 GMT 2026

सिद्धार्थनगर भैरहवा- लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रदेशभर शान्तिसुरक्षा सुदृढ गर्दै चोरी, तस्करी तथा राजस्व छली नियन्त्रणलाई प्राथमिकतामा राखेर विशेष अभियान सञ्चालन गरेको जनाएको छ ।
खुला सीमा नाकाबाट हुने अवैध आयात, तस्करी र आपराधिक गतिविधि नियन्त्रणका लागि रुपन्देही, कपिलवस्तु, नवलपरासी पश्चिम बाँके, बर्दिया, दाङलगायत सीमावर्ती जिल्लामा निगरानी तथा प्रहरी परिचालनलाई थप प्रभावकारी बनाइएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)