मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वमन्त्री दीपक खड्कासहित ३ नेतालाई कांग्रेस अनुशासन समितिले सोध्यो स्पष्टीकरण

setopati.com · Mon Jun 08 09:47:00 GMT 2026

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पूर्वऊर्जामन्त्रीसमेत रहेका पार्टीका नेता दीपक खड्कासहित ३ जनामाथि स्पष्टीकरण सोधेको छ।

अनुशासन समितिले गत जेठ २० गते ५ दिनको समय दिएर उनीहरूलाई स्पष्टीकरण सोधेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)

सम्बन्धित विषय