चिनियाँ राष्ट्रपति ७ वर्षपछि पुगे उत्तर कोरिया, यी हुन् छलफल हुनसक्ने विषय
annapurnapost.com · Mon Jun 08 09:44:33 GMT 2026

काठमाडौं :
चिनियाँ राष्ट्रपति सी चिनफिङ ७ वर्षपछि उत्तर कोरिया पुगेका छन्। राष्ट्रपति सी स्थानीय समयअनुसार दिउँसो करिब १२ बजे प्योङयाङ पुगेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)