साइत जुराएर बालुवाटार सरे प्रचण्ड
shilapatra.com · Wed Dec 28 16:24:00 GMT 2022
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बुधबार प्रधानमन्त्री निवास बालुवाटार सरेका छन् । उनी साइत जुराएर बुधबार साँझ बालुवाटार सरेका हुन् ।
प्रचण्ड आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले सोमबार पद तथा गोपनियताको शपथ लिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)