मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कोषको अभावमा दक्षिण सुडानमा १९ लाख विस्थापितहरूको जीवन जोखिममा : संयुक्त राष्ट्रसङ्घ

ratopati.com · Wed Feb 25 19:00:54 GMT 2026

काठमाडौँ । दक्षिण सुडानमा सहायता कोषको अभावका कारण १९ लाखभन्दा बढी विस्थापितहरूको जीवन जोखिममा परेको संयुक्त राष्ट्रसङ्घको आप्रवासी मामिला हेर्ने निकायले बुधबार बताएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले विश्वको सबैभन्दा बढी विस्थापन प्रभावित देशमध्ये एकमा दक्षिण सुडानमा मानवीय आवश्यकताहरू नाटकीय रूपमा स्रोतभन्दा बढी भइरहेको बताएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)