मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आईजीपी कार्कीलाई पनि बोलायो आयोगले, आज तीन जनासँग बयान

barnanmedia.com · Thu Dec 11 22:45:33 GMT 2025

भदौ २३ र २४ गतेको घटना जाँचबुझ गर्न गठित आयोगले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पत्र काटेको छ। शुक्रबार आईजीपी कार्कीसँग बयान लिनका लागि बोलाएको जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्माले बताए।

जेनजी आन्दोलनको पहिलो दिन प्रहरी प्रधान कार्यालयकै मानव स्रोत विभागमा कार्यरत तत्कालीन एआईजी कार्कीलाई २४ गते बिहान काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)