चुनाव तय मितिमा नै हुनेछ, अब सही र सक्षम नेतृत्व छानौं: घिसिङ
barnanmedia.com · Thu Dec 11 22:48:02 GMT 2025

"आज बाराको सिमरामा आयोजित कार्यक्रममा म स्पष्ट हुन चाहन्छु: सरकारले तोकेअनुसार नै चुनाव सम्पन्न गराउने तयारीलाई प्राथमिकता दिइरहेको छ।
आन्दोलनले मात्रै परिवर्तनको संकल्प दिइएको छैन त्यसले देशले चाहेको सुशासन, भ्रष्टाचार नियन्त्रण र प्रभावकारी सेवा प्रवाहको नारा पनि अघि सारेको छ। अब प्रश्न यो छ: आन्दोलनले देखाएको चेतनामाथि आधारित भएर, नेपालले नेतृत्व कस्तो चाहन्छ? हामीले जनमतलाई सम्मान गर्दै, क्षमतावान र विश्वासयोग्य नेतृत्वलाई मतमार्फत चुनिनु आवश्यक छ।आजको परिस्थितिमा मतदान मात्र होइन भविष्यका लागि जिम्मेवार निर्णय पनि आवश्यक छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)