ललितपुरको रोयल एलिनाज बेकरी क्याफेलाई २० हजार जरिवाना, २५ रुपैयाँ पर्ने बोतलको पिउने पानीलाई ५० रुपैयाँ
barnanmedia.com · Tue Sep 24 22:21:32 UTC 2024

फोहोरकै थुप्रोमा खाद्य सामग्री राखेर सर्वसाधारणको स्वास्थ्यमा गम्भीर हेलचेक्र्याइ गरेको भन्दै ललितपुरको रोयल एलिनाज बेकरी क्याफेलाई २० हजार जरिवाना भएको छ।
जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य कार्यालय, आन्तरिक राजस्व कार्यालय लगायत निकायले मंगलबार गरेको अनुगमनमा सो क्याफेले न्युनतम मापदण्ड मिचेको पाइएको हो।अनुगमनका क्रममा क्याफेको खाद्य पदार्थ डस्टबिनसँगै भेटिएको उद्योग वाणिज्य कार्यालय ललितपुरका अनुगमन अधिकृत सन्जय थापाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)