इरानसँगको शान्ति वार्ता सहज छैन : जेडी भान्स
ratopati.com · Thu Aug 06 05:53:08 GMT 2026

वाशिङटन डीसी । इरानसँग सम्भावित शान्ति वार्ता सहज नहुने अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बताएका छन् । बुधबार उनले बताएअनुसार शान्ति वार्ता भद्रगोल हुनेछ र निष्कर्षमा पुग्न समय लाग्नेछ ।
इरानको राजनीतिक प्रणाली विभाजित रहेको र त्यससँग वार्ता गर्नु चुनौतीपूर्ण हुने पनि फक्स न्युजसँगको अन्तर्वार्तामा भान्सले बताए । ‘हाम्रो काम त्यसबाट पार पाउनु र अमेरिकी जनताको लागि मात्रै होइन राज्य अमेरिकाका राष्ट्रपतिको लागि समेत उत्तम परिणाम प्राप्त गर्नु हो,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)