मेटाका फेसबुक, इन्स्टाग्राम चल्न थाले
nepalpress.com · Tue Mar 05 16:45:39 GMT 2024
काठमाडौं । मेटा प्लेटफर्म अन्तर्गटका फेसबुक, ईन्स्टाग्राम पुन: सुचारू भएका छन् ।
नेपाली समय करिब ९ बजेदेखि डाउन भएर नचलेका मेटा प्लेटफर्महरू करिब १ घण्टापछि पुन सञ्चालनमा आएको हो । ति प्लेटफर्महरु विश्वभर डाउन भएका थिए । यद्यपी मेटाले यसबारे कुनै आधिकारिक जानकारी दिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)