पहिलो दल नेकपा एमालेको ओरालो यात्रा शुरु !
nepalghatana.com · Wed Jan 26 16:43:24 GMT 2022
संसदको पहिलो दल नेकपा एमालेको ओरालो यात्रा शुरु भएको छ । पार्टी विभाजनपछि क्षति बेहोरेको एमालेले विभाजनको असर संसदको माथिल्लो सदन राष्ट्रियसभाको निर्वाचनमा पनि भोगेको छ ।
संसदभित्रको अंकगणितमा सत्तागठबन्धनबीच सहकार्य बलियो बन्दा एमालेका लागि संसदीय राजनीतिमा आफ्नो साख जोगाउन मुस्किल पर्ने देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)
