कांग्रेस महाधिवेशनको पाँचौँ दिन : आज दिउँसाे १ बजेदेखि मतदान
ratopati.com · Thu Oct 08 02:15:23 GMT 2026

नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत पाँचौँ दिन आज बिहीबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान हुँदैछ । निर्वाचन प्रक्रियाअन्तर्गत आज दिउँसाे १ बजेदेखि मतदान सुरु हुन लागेको हो ।
केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले दिएको जानकारीअनुसार दिउँसाे १ बजेदेखि मतदान सुरु गर्ने गरी सम्पूर्ण तयारी मिलाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)