मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मोइन अलीको उत्कृष्ट बलिङमा लखनउमाथि चेन्नाइको जित

onlinekhabar.com · Tue Apr 04 00:28:36 GMT 2023

२१ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा चेन्नाइ सुपर किंग्सले सोमरबार लखनउ सुपर जायन्ट्सलाई १२ रनले पराजित गरेको छ ।

अलराउण्डर मोइन अलीले शानदार बलिङ गर्दै ४ विकेट लिएपछि चेन्नाइले सिजनको पहिलो जित हात पारेको हो । चेन्नाइ उद्घाटन खेलमै गुजरात टाइटन्ससँग पराजित भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)