वर्षाले प्रभावित फाइनलमा हङकङमाथि नेपालको जित
onlinekhabar.com · Mon Jun 08 09:54:02 GMT 2026
२५ जेठ, काठमाडौं । सिंगापुरमा सम्पन्न एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा नेपालले हङकङलाई डीएलएस पद्धति अनुसार पराजित गरेको छ ।
सोमबार दिउँसो भएको फाइनल खेलमा हङकङले दिएको १८९ रनको बलियो लक्ष्य पछ्याइरहेको नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा वर्षा भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)