सन् २०२२ मा भारतमा करिब ६२ लाख विदेशी पर्यटक भित्रिए
lokaantar.com · Fri Apr 07 16:57:19 GMT 2023
नयाँ दिल्ली । भारतमा ६१ लाख ९० हजार विदेशी पर्यटक भित्रिएको पर्यटन मन्त्रालयले शुक्रबार जनाएको छ ।
कोभिडजन्य प्रतिबन्धका कारण सन् २०२१ मा १५ लाख २० हजार विदेशी पर्यटक मात्र भारत आएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)