मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

युएई दिराम र मलेसियन रिंगेटको भाउ घट्यो, अरू कुनको कति ?

ratopati.com · Tue Sep 24 23:15:00 UTC 2024

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार मंगलबारको तलनामा बुधबार युएई दिराम र मलेसियन रिंगेटको भाउ घटेको छ ।

अघिल्लो दिन युएई दिराम एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा रहेकामा आज खदिर दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसा कायम भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)