मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

स्वास्थ्य सामाग्री ल्याउन नेपाल वायु सेवा निगमको जहाज चार दिन लगातार बेइजिङ उड्ने

ekagaj.com · Sun May 16 00:27:32 GMT 2021

बेइजिङः

नेपालमा कोभिड-१९ महामारीको दोस्रो लहरले कहर वर्षाइरहेको छ । दैनिक रूपमा सङ्क्रमणको सङ्ख्या सँगसँगै मृत्यु दर पनि बढ्दैजाँदा देशवासी मात्रै नभइ प्रवासी तथा विदेसिएका नेपालीहरू घरदेश र घरपरिवार सम्झेर चिन्तित हुनु स्वाभाविक हो । मुलुकको पछिल्लो अवस्थाको सामना गर्न र कोभिड महामारीको नियन्त्रण तथा रोकथामका लागि कसरी सहयोग गर्न सकिन्छ भनी लागिपरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)