संसद्मा इरानविरुद्ध ट्रम्पको आक्रोश: ‘विश्वकै एक नम्बर आतंकवाद प्रायाेजक’
barnanmedia.com · Wed Feb 25 20:15:00 GMT 2026

अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘विश्वकै आतंकवादको नम्बर एक प्रायोजक’ भनेका छन्।
बुधबार देशको संसद् (कंग्रेस) लाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले सकेसम्म वार्तामार्फत सम्झौताको प्रयास भइरहेको उल्लेख गर्दै इरानलाई कडा चेतावनी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)