एसएलसी फेल शिक्षकको तलब ३४ हजार पुग्यो, अरू श्रेणीका शिक्षकको तलब कति ?
kendrabindu.com · Thu Aug 06 06:51:18 GMT 2026

काठमाडौं। सरकारले सामुदायिक विद्यालयका शिक्षकहरूको संशोधित तलबमान स्वीकृत गर्दै १ साउनदेखि लागू गरेको छ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको नयाँ व्यवस्थाअनुसार प्राथमिकदेखि माध्यमिक तहसम्मका सबै श्रेणीका शिक्षकको तलब वृद्धि भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)