जय नेपाल पार्टीको लक्ष्य- हिन्दू राज्य र अभिभावकीय भूमिकासहितको राजसंस्था पुनर्स्थापना
nepalpress.com · Thu Aug 06 06:53:32 GMT 2026

काठमाडौं । जय नेपाल पार्टीका प्रस्तावित अध्यक्ष धवलशम्शेर राणाले आफ्नो पार्टीको प्रमुख वैचारिक एजेन्डा सनातन धर्मसापेक्ष हिन्दू राज्य र अभिभावकीय भूमिकासहितको राजसंस्थाको पुनर्स्थापना रहेको बताएका छन्।
नयाँ पार्टीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीले राजनीतिक हस्तक्षेप गर्ने राजसंस्था नभई राष्ट्रको अभिभावक र एकताको प्रतीकका रूपमा रहने राजसंस्थाको पक्षमा वकालत गर्ने बता।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)