स्वास्थ्य बीमालाई नाफा–घाटाको तराजुमा नजोख्न प्रदीप पौडेलको आग्रह
onlinekhabar.com · Thu Aug 06 06:54:17 GMT 2026

२१ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई नाफा–घाटाको हिसाबले मूल्यांकन नगर्न सरकारसँग आग्रह गरेका छन् ।
उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश जारी गर्दै नागरिकको मौलिक स्वास्थ्य अधिकारसँग जोडिएको कार्यक्रम भएकाले स्वास्थ्य बीमालाई व्यापारिक दृष्टिकोणबाट हेर्न नहुने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)