इन्टर्न चिकित्सकको निर्वाह भत्ता कार्यान्वयन गरियोस्: तोषिमा कार्की
makalukhabar.com · Thu Aug 06 06:56:05 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोषिमा कार्कीले स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिको समस्या समाधान र उनीहरूको वृत्तिविकासका लागि सरकारको ध्यानाकर्षण गराएकी छन् ।
बिहीबार बसेको संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद कार्कीले विशेषगरी आवासीय (इन्टर्न) चिकित्सकहरूको श्रम शोषण र न्यून सेवा–सुविधाको विषयमा सरकारको आलोचना गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)