एनआईसी एसिया क्यापिटलको ‘महा-सेयर लगानी महोत्सव’ योजना
nepallive.com · Tue Sep 28 17:09:00 GMT 2021
काठमाडौं- एनआईसी एसिया क्यापिटलले चाडपर्व तथा सेयर बजारमा आउने लगानीको अवसरलाई लक्षित गर्दै ‘महा-सेयर लगानी महोत्सव’ योजना ल्याएको छ।
यस अन्तर्गत धितोपत्र तथा मुद्रा बजारमा उपलब्ध हुने उपकरणहरुलाई एकमुष्ट लगानी गर्ने योजना समावेश गरिएको कम्पनीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)