रोल्पामा खोलाले बगाउँदा एक वृद्धको मृत्यु
makalukhabar.com · Thu Aug 06 07:01:36 GMT 2026

दाङ । स्थानीय बाच्छे खोलाले बगाउँदा बुधबार एक वृद्धको मृत्यु भएको छ ।
रोल्पा, सुनछहरी गाउँपालिका–१, घुसबाङका ७३ वर्षीय मसान घर्तीमगरको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)