मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

फ्रान्सेली राष्ट्रपति म्याक्रोनलाई भारतीय प्रधानमन्त्री मोदीले यसरी गरे स्वागत (तस्वीरहरू)

shilapatra.com · Fri Jan 26 01:03:00 GMT 2024

फ्रान्सले विश्वको पाँचौँ ठूलो अर्थतन्त्र भारतसँग आकर्षक सम्झौतालाई हेरेका बेला राष्ट्रपति इम्यानुएल म्याक्रोनलाई बिहीबार भारतमा हात्तीको स्वागत परेडका साथ रातो कार्पेटले स्वागत गरिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार साँझ १९औँ शताब्दीका महाराजाको दरबारमा म्याक्रोनका लागि रात्रिभोजको आयोजना गरे । शुक्रबार उनी ट्याङ्क, ऊँट घोडचढी र लडाकू जेट फ्लाई पास्टसहित रङ्गीन सैन्य मार्चपासमा प्रमुख अतिथि हुनेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)