मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बानेश्वर–तीनकुने सडकखण्डमा खानेपानीको पाइप फटेर सडक जलमग्न

barnanmedia.com · Sat Nov 15 21:30:00 GMT 2025

काठमाडौंको नयाँ बानेश्वर–तीनकुने सडकखण्डमा खानेपानीको पाइप फटेर सडक जलमग्न भएको छ । सिभिल अस्पतालबाट तीनकुनेतर्फ जाने बाटोमा पानीको पाइप फुटेको हो ।

पाइप फुटेर अहिले सडक अस्तव्यस्त बन्न पुगेको छ । सडकमा गुडिरहेका सवारी साधन र मान्छेहरू पानी बगेसँग समस्यामा परेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)