स्ट्रेट अफ होर्मुजमा टोल लगाउने योजनामा जहाज सञ्चालकहरूको चेतावनी
ratopati.com · Thu Aug 06 07:06:33 GMT 2026

न्युयोर्क । विश्वका प्रमुख जहाज मालिक तथा समुद्री यातायातसँग सम्बन्धित आठ ठुला अन्तर्राष्ट्रिय संस्थाले स्ट्रेट अफ होर्मुज हुँदै आवतजावत गर्ने जहाजहरूबाट टोल शुल्क उठाउने योजनाको विरोध गरेका छन्।