अन्तिम मिनेटमा जापान स्तब्ध, ब्राजिल अन्तिम १६ मा प्रवेश
annapurnapost.com · Mon Jun 29 19:42:03 GMT 2026
काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ नकआउटको दोस्रो खेलमा ब्राजिलले जापानलाई पराजित गर्दै राउन्ड अफ १६ मा प्रवेश गरेको छ।
ह्युस्टन स्टेडियममा भएको खेलमा पहिलो हाफमा जापानले ब्राजिल विरुद्ध १-० को अग्रता बनाएको थियो। दोस्रो हाफमा ब्राजिलले जापानविरुद्ध २ गोल निकाल्यो । जसको फलस्वरूप जापान नकआउट चरणबाट अगाडि बढ्न सकेन।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)