नेपाल भ्रमणमा आउँदै भारतीय सेना प्रमुख सेठ
kendrabindu.com · Thu Aug 06 07:11:05 GMT 2026

काठमाडौं। भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ यही ३१ साउनमा पाँचदिने औपचारिक भ्रमणका लागि नेपाल आउने भएका छन्।
नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको निमन्त्रणामा हुन लागेको भ्रमणका क्रममा उनलाई नेपाली सेनाको मानार्थ महारथी (जनरल) को दर्ज्यानी चिह्न प्रदान गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)