कैलालीमा फेरि सैन्य तालिमका क्रममा ग्रिनेड विष्फोट, दुई जना घाइते
setopati.com · Thu Aug 06 07:16:14 GMT 2026

कैलालीमा बिहीबार बिहान नेपाली सेनाको सैन्य तालिमका क्रममा हाते ग्रिनेड विष्फोट हुँदा दुई जना सैनिक घाइते भएका छन्।
सैन्य तालिमका क्रममा ग्रिनेट विष्फोट हुँदा सहायक सेनानी ३० वर्षीय विक्रम कार्की र २० वर्षीय जवान रञ्जित थारू घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)