पाँच नेपाली वैज्ञानिकले बनाएको गफ गर्ने रोबोट साथी 'गोलु'
setopati.com · Sun Jul 11 00:15:00 GMT 2021
सुरूआतमा कोरोनाको त्रास निकै थियो। के–कस्तो हो भन्ने अलमलले धेरै जना आत्तिए पनि। यही अलमल सुल्झाउने उद्देश्यले पाँच नेपाली वैज्ञानिकले फेसबुकमा एउटा एप पेज बनाए- गोलु ।
गोलुको मेसेन्जरमा मान्छेले कोरोना सम्बन्धी आफ्ना जिज्ञासा राख्न सक्थे। गोलुले तुरून्तै जवाफ दिँदै कोरोनाबारे सही जानकारी सम्प्रेषण गर्न मद्दत पुर्याउँथ्यो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)