तीनकुनेस्थित वागमती पुलआसपास क्षेत्रमा निर्माण कार्यले पैदलयात्रीलाई सास्ती (तस्वीरहरू)
nepalviews.com · Thu Aug 06 07:16:47 GMT 2026

काठमाडौं । काठमाडौंको तीनकुनेस्थित वागमती पुलसँगै निर्माणाधीन सहायक पुलको वाल पुनःनिर्माण जारी रहँदा फुटपाथ प्रयोग गर्ने सर्वसाधारणलाई आवतजावतमा कठिनाइ भइरहेको छ । व्यस्त मार्गमा सुस्त निर्माणले पैदलयात्रीलाई जोखिमसमेत बढ्दै गएको छ ।
नेपाल न्यूज बैंक
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)