क्रिकेटर हसनको घरमा आक्रमण
hamrakura.com · Thu Aug 06 00:00:00 GMT 2026
ढाका । बंगलादेशका पूर्व क्रिकेटर तथा पूर्व अवामी लिग सांसद शकिब अल हसनको घरमा आक्रमण भएको छ । शकिबले पूर्व प्रधानमन्त्री शेख हसिनाको भर्चुअल पत्रकार सम्मेलनमा भाग लिएको केही घण्टापछि यो घटना भएको हो ।
शकिबको मगुरा सहरमा रहेको घरमा आक्रमण राति ८:४५ देखि ९ बजेको बीचमा भएको थियो। मागुरा सदरका प्रहरी अधिकारी मोहम्मद अब्दुल्लाह अल मामुनले केही दंगाकारीहरूले ढुङ्गा प्रहार गरेको र झ्यालहरू फुटाएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)