मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

खौराहा खोलाको बाढीले सडकमा क्षतिः भत्किएको सडक र तटबन्ध बनाउन सुरु

deshsanchar.com · Thu Jul 08 15:06:49 GMT 2021

दाङ– बुधबार परेको पानीका कारण खौराहा खोलामा आएको बाढी उर्लेर बस्ती, खेतीयोग्य जमिन डुबानमा पार्दै नेपालकै दोस्रो लामो पक्की पुल जोड्न बनाइएको सडकमा क्षति पुर्‍याएको छ।

‘यो खोलामा चार ठाउँको पानी मिसिन्छ। निकास थुनिँदै आएपछि खोलाको बाढी उर्लेर बगेको हो,’ स्थानीय जानकीदेवी शर्माले भनिन्, ‘खोला र बस्तीको सतह बराबर जस्तै देखिन्छ। ठाउँठाउँमा तटबन्ध बनाइएको छ। जसले गर्दा पानी राम्रोसँग बग्न पाएन। जता होचो छ उतै बग्दा पुलको किनाराबाट बग्यो।’

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)