मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

किन रुसले युक्रेनका रेलवेमा आक्रमण गरेको छैन ?

baahrakhari.com · Fri Apr 29 22:45:00 GMT 2022

किभ । बिहीबार बिहान सुमिका लागि युक्रेनको राजधानी किभबाट यात्रुवाहक ट्रेन छुट्यो । तर, निर्धारित समय भन्दा छ मिनेट ढिलो ।

२४ फ्रेब्रुअरीमा रुसी आक्रमण सुरु भएयता स्थल र हवाई आक्रमणका कारण थुप्रै प्रभावित तथा क्षतिग्रस्त भू–भाग यो ट्रेनको २०० माइल लामो मार्गले तय गर्छ । यो रेलमार्गसहित अन्य दर्जनौ रेलवे सञ्जालले युक्रेनी फौजलाई र सहर छाडेर भाग्ने सर्वसाधारणलाई उल्लेखनीय सहयोग गरेका छन् । यद्यपि यसै साता रुसी फौजले युक्रेनको महत्वपूर्ण रेल सञ्जाल ध्वस्त पार्न ठुलो कसरत गरेको देखिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)