नाइजेरियामा डुङ्गा दुर्घटना हुदाँ २६ जनाको मृत्यु
gorkhapatraonline.com · Wed Oct 01 16:40:34 GMT 2025

क्षिणी नाइजेरियाको नाइजर नदीमा भएको डुङ्गा दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु भएको कोगी राज्यका अधिकारीहरूले बुधबार बताएका छन्।
डुङ्गाले व्यापारीहरूलाई नदीको किनारको अर्को छेउ अवस्थित इडो राज्यको इलुसीको बजारमा लैजाने क्रममा दुर्घटना भएको सूचनाका लागि कोगी राज्य आयुक्त किंग्सले फेमी फानवोले सामाजिक सञ्जाल एक्समा विज्ञप्ति पोष्ट गदै जनाउनु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)