मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सोमबारसम्म मौसम बदली हुने, वर्षा र हिमपातको पनि सम्भावना

nayapatrikadaily.com · Sun Jan 23 00:26:00 GMT 2022

पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय

पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय बन्दा देशभर बदली भएको छ । यसअघिको प्रणाली निष्क्रिय बनेसँगै शनिबारबाट अर्काे पश्चिमी न्यूनचापीय प्रणालीको प्रवेश हुँदा काठमाडौं उपत्यकासहित देशभर बदली भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)