इरान युद्धका कारण विश्वभर २.६ अर्ब ब्यारल तेलको अभाव
clickmandu.com · Thu Aug 06 07:29:57 GMT 2026

एजेन्सी । फेब्रुअरीमा इरानसँग अमेरिका–इजरायल युद्ध सुरु भएदेखि विश्वले २.६ अर्ब ब्यारल भन्दा बढी तेल गुमाएको साउदीको विशाल तेल कम्पनी अरामकोका प्रमुखले बताएका छन् ।
उनले तेलको प्रवाहलाई वैकल्पिक मार्गबाट पठाउने उपायहरू अपनाइए तापनि विश्वव्यापी भण्डार रित्तिँदै गएको चेतावनी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)