पहिरोले बुटवल–पाल्पा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
lokaantar.com

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा पहिरो झरेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
तानसेन नगरपालिका–८, डुम्रे गौडेपुलनजिकै बिहीबार बिहान पहिरो झरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)