सुस्तामा डुबानको जोखिम बढेपछि स्थानीयद्वारा अस्थायी बाँध निर्माण, कटान रोक्न दिनरात खटिए
ratopati.com · Thu Aug 06 07:32:40 GMT 2026

बुटवल । नारायणी नदीको बहाव बढ्दै गाउँतर्फ पानी पस्न थालेपछि पश्चिम नवलपरासीको सुस्ताका स्थानीयवासी अस्थायी बाँध निर्माणमा जुटेका छन्।
नदीको बहाव गाउँबस्तीमा पस्न नदिन स्थानीयले बोरामा माटो तथा बालुवा भरेर नाइलनको डोरीले बाँध्दै हिजोदेखि अस्थायी तटबन्ध निर्माण गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)