हेलो सरकारमा ठूलो परिवर्तन, अब एउटै प्रणालीबाट गुनासो दर्ता र समाधान
kharibot.com · Thu Aug 06 07:35:00 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासोको सुनुवाइलाई थप छिटो, पारदर्शी र प्रभावकारी बनाउन 'हेलो सरकार' लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा विस्तार गर्ने तयारी गरेको छ । यसका लागि विस्तृत अवधारणापत्र र कार्ययोजनाको मस्यौदा तयार गरी छलफलका लागि अघि बढाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)