दुई दशकपछि बुटवल धागो कारखाना ब्युँताउने प्रयास !
baahrakhari.com · Thu Aug 06 07:31:24 GMT 2026

बुटवल । हजारौँले रोजगारी पाएको बुटवल क्षेत्रको इतिहास बोकेको बुटवल धागो कारखाना १६ वर्षअघि बन्द भयो । प्रायः प्रत्येक वर्षको नीति कार्यक्रममा यो कारखाना चलाउने योजना समेटिए । तर, यो पटक भने कारखाना चलाउने सरकारले तयारी नै सुरु गरेको छ ।
करिब दुई तिहाई बहुमतको सरकारको कार्ययोजना भएकाले सरकारको यो योजनाप्रति धेरैले विश्वास गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)