पिएसजीलाई पाखा लगाउँदै बार्यन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
nepalipatra.com · Thu Mar 09 05:34:37 GMT 2023
एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत जर्मन महारथी बायर्न म्युनिख क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
गएराति सम्पन्न अन्तिम १६ को दोस्रो लेगमा फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई २–० गोलले पराजित गर्दै समग्रमा ३–० को नतिजासहित बायर्नले अन्तिम ८ को यात्रा तय गरेको हो । खेलमा बायर्नका थोमस मुलर म्यान अफ द म्याच घोषित भए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)