मुन्दडाको घरमा छापा : प्रधानमन्त्री कार्यालय मार्फत मोरङ प्रहरीलाई आएको थियो सूचना !
clickmandu.com · Thu Aug 06 07:39:10 GMT 2026

विराटनगर । विराटनगर ७ पण्डित मेघराज मार्गमा रहेको ‘देबेनरा मुन्दडा’ निवासमा सयौँ किलो सुन, चाँदी, अर्बौ नगद र हतियार भण्डारण गरेको सूचना जिल्ला प्रहरी मोरङका प्रमुख एसपी कवित कटुवाललाई आयो ।
एसपी कटुवाललाई त्यो सूचना प्रधानमन्त्री कार्यालय हुँदै गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयवाट आएको सुरक्षा स्रोतको दावी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)